हामीकहाँ अझै पनि जाँच पास गर्नु र सर्टिफिकेट लिनुलाई पढेको वा बुझेको मान्ने चलन छ। थाहा पाएर वा नपाएर त्यसै अनुरुप विद्यार्थीले पनि आफूलाई परिक्षा केन्द्रीत भएर तयारी गरिरहेको हुन्छ। परिक्षा केन्द्रीत भएर गरिएको अध्ययन परिक्षा सकिएसंगै विस्तारै विर्सदै जान्छ र व्यवहारीक रुपमा प्रयोग हुन सक्दैन।
अभिभावकले बुझ्नै पर्ने कुरा के हो भने पढ्नु वा सिक्नु भनेको आफ्नो कक्षा र विषय अनुसारको पाठ बुझ्नु, त्यसबाट ज्ञान लिनु र मनन गरी व्यवहारमा उतार्नु हो। जबसम्म आफूले पढेको पाठ राम्रोसंग बुझेर मनन गर्न सकिँदैन, तबसम्म त्यसलाई व्यवहारमा उतार्न सकिँदैन। त्यसैले पढाईलाई सहि उपयोग गर्न पढेको पाठ राम्रोसंग बुझेर मनन गरेको हुनुपर्छ। सानै देखि बुझेर पढ्ने र मनन गर्ने बानीको विकास हुन सक्यो भने मात्र ठूलो भएपछि पढाईको सहि उपयोग गर्न सकिन्छ।
यहि कुरालाई मध्यनजर गर्दै मिदास एजुकेशन प्रा.लि.ले बालबालिकालाई उनीहरुको कक्षामा पढाई हुने मुख्य विषयका पाठहरुलाई भिडियो, चित्र, चित्र अनुसारको आवाज र इलुस्ट्रेसनको सहायताले राम्रो संग बुझेर मनन गर्न सक्नेगरी तयार गरेको छ। नर्सरी देखि कक्षा दश सम्मका मुख्य विषयमा आधारित रहेर तयार गरिएको डिजिटल शैक्षिक सामाग्री नै मिदास इक्लास हो।
नर्सरी देखि कक्षा दश सम्मका मुख्य विषयमा आधारित रहेर तयार गरिएको डिजिटल शैक्षिक सामाग्री नै मिदास इक्लास हो। नेपालको जुनसुकै नीजि तथा सरकारी विद्यालयमा पढाई हुने मुख्य विषयका किताबमा भएका सबै पाठहरुको भिडियो र गेमहरु मिदास इक्लासमा समावेस गरिएको छ। नेपालका नीजि र सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुले घरमा भएको कम्प्यूटर, ल्यापटप, ट्यावलेट वा स्मार्ट फोनमा राखेर रमाउँदै हेर्न, पढ्न र खेल्न सक्ने शैक्षिक सामाग्री मिदास इक्लास विद्यार्थी संस्करण (Student Edition) हो। यसैगरि शिक्षकहरुले कक्षाकोठामा विद्यार्थीहरुलाई कक्षा र पाठअनुसारका भिडियोहरु देखाउँदै बुझाएर पढाउने र सिकाउने शैक्षिक सामाग्री मिदास इक्लास विद्यालय संस्करण (School Edition) हो।
पढ्नु भनेको जाँच पास गर्नु र सर्टिफिकेट लिनु मात्रै होईन, बरु आफ्नो कक्षा र विषय अनुसारको पाठ बुझ्नु, त्यसबाट ज्ञान लिनु र मनन गरी व्यवहारमा उतार्नु हो। जबसम्म आफूले पढेको पाठ राम्रोसंग बुझेर मनन गर्न सकिदैन, तबसम्म त्यसलाई व्यवहारमा उतार्न सकिदैन। त्यसैले पढाईलाई सहि उपयोग गर्न पढेको पाठ राम्रोसंग बुझेर मनन गरेको हुनुपर्छ। सानै देखि बुझेर पढ्ने र मनन गर्ने बानीको विकास हुन सक्यो भने मात्र ठूलो भएपछि पढाईको सहि उपयोग गर्न सक्छ। मिदास इक्लासले बालबालिकालाई उनीहरुको कक्षा अनुसारको विषयमा भएका पाठहरुलाई राम्रो संग बुझेर मनन गर्न मद्दत गर्दछ।
देशका मुख्य सहरका पुस्तक, कम्प्यूटर र मोवाईल पसलमा मिदास इक्लास सजिलै पाइन्छ। देशभरिको कुनैपनि ठाउँबाट मिदास एजुकेशन कार्यालयमा सम्पर्क गरेर अर्डर गर्न सकिन्छ साथै होम डेलीरीको पनि व्यवस्था छ। यसका साथै हाम्रो वेब साइट www.midaseclass.com मा Purchase गरि Download गर्न सकिन्छ।
मिदास इक्लासको आधिकारीक वेबसाइट www.midaseclass.com मा मिदास इक्लासमा समावेश गरिएका कक्षा र विषय अनुसारका च्याप्टर र टपीकहरुको लिष्ट राखिएको छ। साथै मिदास इक्लासमा समावेश गरिएका केही पाठहरुको भिडियो र गेमहरु (Sample) हाम्रो वेबसाईटबाट निःशुल्क डाउनलोड गरेर हेर्न, पढ्न र खेल्न सकिन्छ। साथै गुगल प्ले स्टोरबाट पनि यसलाई (Sample) निःशुल्क इन्ष्टल गर्न सकिन्छ।
मिदास इक्लास डिभिडिमा उपलब्ध छ। यसलाई हाम्रो आधिकारीक वेबसाइट www.midaseclass.com वा Play Store बाट download गर्न पनि सकिन्छ। मिदास इक्लास कम्प्यूटर, ल्यापटप, ट्यावलेट वा स्मार्ट फोन (Windows and Android) मा Install गरि Register गरेर प्रयोग गर्न सकिन्छ। यसलाई Install तथा Register र प्रयोग गर्ने तरिका (User Manual) मिदास इक्लास (Student Edition) को डिभिडिसंगै उपलब्ध भएकोले विद्यार्थी वा अभिभावकलाई प्रयोग गर्न कुनै कठिनाई व्यहोर्नु पर्दैन। कठिनाई भएमा मिदास एजुकेशनको कार्यालयमा विहान ७ बजेदेखि बेलुकी ९ बजे सम्म सम्पर्क गरेर सहयोग लिन सकिन्छ।
हरेक आमा बाबुले आफ्ना छोराछोरिहरुलाई पढाउन वा सिकाउन चाहन्छन तर सबै पाठ आफैंले बुझ्न नसक्दा असजिलो महसुस गरि राखेको देखिन्छ। आफ्नो पालामा पढ्दा राम्ररी नबुझ्नु र महसुस गर्न नसक्नुले यस्तो असजिलो भएको हो। साना कक्षाहरुको पाठ सिकाउन प्रायः अभिभावकहरु सफल पनि हुन्छन, तर छोराछोरीको कक्षा बढ्दै जाँदा अभिाभावकको अप्ठेरो पनि बढ्न थाल्छ । मिदास इक्लासको प्रयोग गरेर पढाउँदा आमा बाबुले आफूले सजिलै बुझेर आफ्ना छोराछोरिहरुलाई पढाउन वा सिकाउन सक्छन्।
सर्सर्ती हेर्दा, आफ्नो बच्चा पढ्न गएकै छ, घरमा होमवर्क गरेकै छ, राम्रै अंक ल्याएर पास भएकै छ भन्ने कुरा कति अभिभावकलाई लागेको हुनसक्छ। तर स्कुलको पढाई त्यतिमात्रै हो त ? अबस्य होईन। बालबालिकाहरुले सानोमा पढेको कुरा उसको जीवनमा उपयोगी भएको हुनुपर्छ। त्यसका लागि उसले पढेका हरेक पाठ बुझेर मनन गरेको हुनुपर्छ। सानै देखि बुझेर पढ्ने र मनन गर्ने बानीको विकास हुन सक्यो भने मात्र ठूलो भएपछि पढाईको सहि उपयोग गर्न सक्छ। मिदास इक्लासले बालबालिकालाई उनीहरुको कक्षा अनुसारको विषयमा भएका पाठहरुलाई राम्रो संग बुझेर मनन गर्न मद्दत गर्दछ।
नेपालका सबै नीजि विद्यालयमा पढाई हुने हरेक पुस्तक, नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम अनुशार तयार पारिएको हुन्छ र पाठ्यक्रम विकास केन्द्रबाट नै स्वीकृती प्राप्त गरेको हुन्छ। तर पनि केही पुस्तकहरुमा केही थप पाठहरु हुनसक्छन्। त्यसैले मिदास इक्लासमा नेपालका विद्यालय स्तरका प्राय सबै पब्लिकेशनले समेटेका च्याप्टरहरु समावेश गरिएको छ र मिदास इक्लास पनि पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृती प्राप्त थप पाठ्य सामग्री हो।
हालको अवस्थामा संचारको साधनको रुपमा मोवाईल फोनको प्रयोग सबैको पहुँचमा पुगेको पाइन्छ। त्यसमा पनि सामाजिक संजालको प्रयोग गर्न स्मार्ट फोनको प्रयोग भएको देखिन्छ। सुचना आदानप्रदान र सामाजिक संजालमा जोडिन प्रयोग भएको साधनलाई नै प्रयोग गरेर मिदास इक्लासलाई पनि प्रयोग गर्न सकिने भएका कारणले यसको पहुँच सबैमा भएको छ भन्न सकिन्छ। मिदास एजुकशनले सबै वर्ग क्षेत्रका विद्यार्थीमा मिदास इक्लास पुगोस भनेर कम्प्यूटर, ल्यापटप र ट्यावलेट बाहेक साधारण एन्ड्रोईड फोनमा पनि राखेर हेर्न र खेल्न मिल्ने बनाएको छ । बाबालिकाले बेला बेलामा बा आमाको फोन मागेर अरु खाले गेम खेलिरहेकै हुन्छन् भने पढनपाठनका लागि पनि अभिभावकको फोन प्रयोग गर्न नसकिने कुरै भएन।
हरेक अभिभावक वा बालबालिकालाई मिदास इक्लास प्रयोग गर्न रेखदेख गर्नुहुने सदस्यले मिदास इक्लासको प्रभावकारी प्रयोग सम्बन्धी जानकारी राख्न जरुरी छ। तब मात्रै यसले बालबालिकाको सिकाईमा पनि सकारात्मक प्रभाव पार्न सक्छ।
MiDas eCLASS is a Teaching and Learning Software (available in the form of Android Apps also) that has Tutorial Videos and Interactive Games of all chapters of the book that students study in their schools. Using this software students can watch movie and play games of the chapters they need to study in the school, so that ....